करिब १०० किलो सुन तस्करी प्रकरणमा काठमाडौँको लाजिम्पाटस्थित चिनियाँ नागरिकले भाडामा लिएको एक घरमा राजश्व अनुसन्धान विभागले छापा मारेको छ । गत बिहीवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करी प्रकरणमा पक्राउ परेका चिनियाँ नागरिक लिङ चुवान बस्ने घरमा खानतलासी गरिएको हो । राजस्वको टोलीले सो घरबाट कागजात र केही सामान बरामद गरेको छ । साथै उक्त घरलाई अहिले…