क्वीन्टल सुन प्रकरणमा हालसम्म को-को परे पक्राउ ?

पछिल्लोसमय सय किलो सुन प्रकरणले देशमा एउटा ठूलो तरंग ल्याएको छ । त्यसो त सुन तस्करी नेपालका लागि नौलो घटना भने होइन । विगतमा पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर सुन तस्करी हुँदै आइरहेको थियो । राजस्व अनुसन्धान विभागले मंगलबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट जाँच पास गरेर बाहिर पु-याइसकिएको करिब सय किलो सुन बरामद…

Logo