बालेनको कविता: भन्नलाई संसारकै सजिलो

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले विहिबार सामाजिक सञ्जाल फेसबुकमा भन्नलाई संसारकै सजिलो भन्ने कविता पोष्ट गरेका छन् ।  पछिल्लो समय कामका कारण चर्चामा आइरहेका मेयर बालेन सामाजिक सञ्जालमा आफ्नो विचारहरु प्रकट गरेर समय समयमा चर्चामा आइरहन्छन् । मेयर बालेन कहिले दलहरूलाई गाली गर्छन् । त कहिले न्यायालयलाई । आफूविरुद्ध आएका हरेक टीकाटिप्पणीको जवाफ उनले सामाजिक…

Logo