जनकपुरमा बिरामी छोडेर भागे डाक्टर

उपचारका क्रममा एक महिलाको मृत्यु भएपछि जनकपुरको रामानन्द चोकस्थित सुरक्षा अस्पतालका डाक्टर बिरामी छोडेर भागेका छन्।  जनकपुरधाम उपमहानगरपालिका-१५ कपलेश्वरकी २६ वर्षीया सोनिया साहको पाठेघरको उपचारको क्रममा शुक्रबार मृत्यु भएको थियो। उपचारमा संलग्न डाक्टरको लापर्वाहीको कारण सोनियाको मृत्यु भएको भन्दै मृतकका आफन्त आक्रोशित बनेका थिए। आक्रोशित समूहले हिजो साहको शव अस्पतालको गेटमा राखेर प्रदर्शन गर्नुका साथै…

Logo