सेनाले गरिखाने बाटो खोसेको पीडित घलेको गुनासो

बारपाकका तेल बहादुर घलेले नेपाली सेनाले सडक बनाउने क्रममा आफ्नो उठिबास लागेको गुनासो गरेका छन् । विगत १ महिनादेखि माइतीघरमा धर्नामा बसेका घलेले बाटो बनाउने क्रममा विष्फोटक पदार्थ प्रयोग गरेर सेनाले आफ्नो उठिबास लगाएपनि उचित क्षतिपूर्ति नदिएको आरोप लगाएका छन् ।  जिल्ला गोर्खा बारपाक गा.पा.वडा नं २ सुलिकोट घर भएका ६६ वर्षे घलेको होटल २०७५/०६/१४ गते…

Logo