बागलुङमा जीप दुर्घटना भएको छ। जिल्लाको गलकोटबाट बागलुङ बजारतर्फ आउँदै गरेको ग१च ९४८५ नम्बरको जीप काठेखोला गाउँपालिका–५ ठुलढुङ्गामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु छ । दुर्घटनामा मृत्यु हुनेको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी मदन केसीले जानकारी दिए। उनीहरूको घटनास्थलमै मृत्यु भएको केसीको भनाइ छ। जीप मध्यपहाडी लोकमार्गबाट पाँच सय मिटर तल…