सुनकोशी नदीमा खसेको सिटिइभिटीका दुई कर्मचारीको शवसहित गाडी भेटियो, एक जना अझै बेपत्ता

सुनकोशी नदीमा बेपत्ता भएका सिटिइभिटीका दुई जना कर्मचारीको शव फेला परेको छ। मं‌गलबार सवा ६ बजे सुनकोशी नदीबाट गाडी र दुई जनाको शव बाहिर निकालेको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।  जिल्ला प्रहरी कार्यालयका डिएसपी चिरञ्जिवी दाहालका अनुसार दुई जनाको शव घटनास्थल नजिकै फेला परेको हो। दुबै शवको सनाखत गर्न बाँकी…

Logo