पुरातात्विक मूर्ति चोरी गरेर फरार रहेका एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ललितपुर जिल्ला खोकना वडा नं.४ घर भई हाल ललितपुर महानगरपालिका २० बस्ने ६९ बर्षीय तीर्थ डंगोल रहेका छन् । पुरातात्विक मूर्ति चोरी मुद्धामा जिल्ला अदालत ललितपुरले २ बर्ष कैद सजाय फैसला भएको अवस्थामा फरार उनलाई भक्तपुरस्थितसूर्यविनायक आदर्शचोकबाट फेला पारी पक्राउ गरेको…