राना थारु समुदायको डोली–चन्डोल परम्परा हराउँदै

कञ्चनपुर। सुदूरपश्चिम प्रदेशको तराई क्षेत्र कैलाली र कञ्चनपुरमा बसोबास गर्ने राना थारु समुदायको विवाह संस्कृतिमा प्रयोग हुँदै आएको ‘डोली’ र ‘चन्डोल’ परम्परा आधुनिक जीवनशैली, यातायात सुविधा र बदलिँदो सामाजिक सोचका कारण क्रमशः लोपोन्मुख बन्दै गएको छ। विवाहमा दुलहाका लागि चन्डोल र दुलहीका लागि डोली प्रयोग गर्ने परम्परा सदियौँदेखि चलेको छ। डोली र चन्डोल बाँस र…

Logo