आज २०८० बैसाख ११ गते साेमबार। २४ अप्रील २०२३। मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) आज शुभकार्यको चर्चा चल्नेछ । परोपकारमा रुचि बढ्नेछ । चलाखीपूर्ण बोलीले काम बन्न सक्छ र बन्धु बान्धवबाट सहयोग पनि मिल्नेछ । वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) आजको…