मानव अधिकार तथा शान्ति समाजद्वारा स्थापित ‘कर्मयोगी बद्रि पहाडी समाजसेवा पुरस्कार‘–२०७९ मिठाईदेवी विश्वकर्मालाई प्रदान गर्ने निर्णय गरिएको छ । झण्डै सात दशकदेखि सामाजिक न्यायको क्षेत्रमा गरेकाे महत्वपूर्ण योगदानका लागि मानव अधिकार तथा शान्ति समाजले मिठाईदेवी विश्वकर्मालाई पुरस्कृत गर्ने निर्णय गरेको हो । २०८० मंसिरमा अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको सन्दर्भमा आयोजना गरिने कार्यक्रममा रु १…