बागलुङमा हरेक वर्ष बाढीपहिरोमा परी धेरैले ज्यान गुमाउने गरेका छन्। तल समथर भूभाग माथि अग्लो पहाड। त्यसमाथि हुने जताततै डोजरको प्रयोगले हुने विकासले बाढीपहिरो र भूक्षयको जोखिम बढिरहेको छ । बर्सातको समयमा बाढीपहिरोले सयौँ क्षेत्रफल खेतीयोग्य जमिन बगाउने गरेको छ भने बस्तीसमेत बगाउने गरेको छ। जिल्लामा बर्सेनि पहिराका कारणले जनधनको क्षति हुने गरेको विगतको तथ्यांकले…