आज २०७९ चैत ३० गते बिहिवार। १३ अप्रील २०२३। मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) एउटै कामबाट दोहोरो लाभ हुनसक्छ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । प्रेम जीवन सुखद् नै रहनेछ । प्राविधिक कार्यमा पनि सफलता मिल्नेछ । वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो…