पर्वत अस्पतालमा बिरामीको चाप बढ्यो

पछिल्लो एक सातायता पर्वत अस्पतालमा बिरामीको चाप बढेको छ।अस्पतालमा दैनिक ज्वरोका मात्र २ सयभन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन् । ज्वरो, रुघाखोकीलगायत कोभिड-१९ सँग मिल्दोजुल्दो लक्षण भएका बिरामी उपचारका लागि आउने गरेका अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रुक्मिना अधिकारीले जानकारी दिए । ‘पहिलाभन्दा दोब्बरले बिरामीको सङ्ख्या बढिरहेको छ’, उनले भने । दूषित पानीको प्रयोगका…

Logo