कालीकोटको तिलागुफामा मलामी गएका १५ जना सम्पर्कविहीन्

कालीकोट स्थित तिलागुफा–४ राँचुली गाउँमा मलामी गएका १५ जना सम्पर्कविहीन भएका छन् । शनिबार मृत्यु भएका स्थानीय युवक हेमराज शाहीको मलामीमा तिला नदी गएका वडाअध्यक्ष परबहादुर शाही, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छत्रबहादुर शाहीसहित १५ जना सम्पर्कमा नआएको बताइएको छ ।  राँचुलीमा मलामी गएकाहरु सम्पर्कविहीन भएको खबर आएसँगै खोजी र उद्धारका लागि प्रहरी परिचालन गरिएको जिल्ला…

Logo