शताब्दी पुरुष सत्यमोहन जोशीको अवस्था चिन्ताजनक

वाङ्‍मय शताब्दी पुरुष सत्यमोहन जोशीको अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ ।   जोशीकाे उपचारमा खटिएकाे किष्ट अस्पतालका निर्देशक प्राडा सुरज बज्राचार्यले सोमबार एक विज्ञप्ति जारी गर्दै उनको समग्र स्वास्थ्यमा उल्लेखनीय सुधार नआएको र अवस्था चिन्ताजनक रहेको जनाएका हुन् । निर्देशक बज्राचार्यका अनुसार जोशीलाई असोज २३ गतेदेखि छातीमा निमोनियाको संक्रमण भएकाले एन्टिबायोटिक सुरु गरिएको छ भने…

Logo