जुम्लाकाे कनकासुन्दरी गाउँपालिका–५ मा पहिरोमा पुरिएर ज्यान जानेको संख्या ७ पुगेको छ । गाउँपालिकाको बाराकोटे बाडामा पहिरो जाँदा घरमुली ५५ वर्षीय गणेश शाही, २२ वर्षीय छोरा रमेश शाही, रमेश शाहीकी २२ वर्षीया श्रीमती पानसरा शाही, रमेश शाहीका ८ वर्षका छोरा अनमोल शाही, छोरी मिलन शाही, छिमेकी सुरेन्द्र हमाल र २५ वर्षीया विद्या शाहीको रहेका छन्…