नेपाल र कोरियाबीच दुई छुट्टाछुट्टै सम्झौता पत्रमा हस्ताक्षर

नेपाल र दक्षिण कोरियाबीच दुई छुट्टाछुट्टै सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।  नेपाल सरकारकोतर्फबाट अर्थ मन्त्रालय र गणतन्त्र कोरिया सरकारकोतर्फबाट गणतन्त्र कोरियाको राजदूतावासबीच 'नेपाल प्रहरीको क्षमता अभिवृद्धि सहितको साइबर ब्युरो स्थापना' र 'कोरियाबाट नेपाल फर्कने आप्रवासीहरूको स्थिर पुनर्मिलनका लागि चरणबद्ध सहयोग प्रणाली सुदृढ गर्ने' दुई आयोजना कार्यान्वयन सम्बन्धी सम्झौता-पत्रमा हस्ताक्षर भएको हाे ।  प्रहरी महानिरीक्षक…

Logo