डा. केसीको आमाशयमा रक्तश्राव, काठमाडौं ल्याउने तयारी

धनगढीको सेती प्रादेशिक अस्पतालमा नौ दिनदेखि अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएको छ । अस्पताल प्रशासनले उनको जीवन रक्षाकै लागि भए पनि जबर्जस्ती काठमाडौं लैजाने तयारी गरेको छ ।  अनसनरत डा. केसीले भने आफ्ना माग पूरा नभइ काठमाडौं नजाने अडान लिएका छन् । कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाका अनुसार काठमाडौंबाट जसरी भए पनि…

Logo