गोठाटार घटनामा घाइते भएका दर्जीको अवस्था चिन्ताजनक

काठमाडौंको गोठाटारमा अज्ञात व्यक्तिको गोली प्रहारबाट घाइते भएका व्यक्तिको अवस्था चिन्ताजनक रहेको छ ।  कागेश्वरी मनहरा नगरपालिका वडा नम्बर ८ स्थित गोठाटार कृष्ण मन्दिर नजिकै अज्ञात व्यक्तिले चलाएको गोली लागेर लाल मोहम्मद भन्ने मोहम्मद दर्जी घाइते भएका थिए । उनको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।  सोमबार साँझ भएको घटनामा ४ राउण्ड गोली चलेको…

Logo