कोरोनाको पहिलो लहरमा ल्याएको भेन्टिलेटर चौथो लहर सकिँदा समेत सञ्चालनमा आउन सकेन

साढे दुई वर्षअघिको मध्य कोरोनाकालमा जिल्ला अस्पताल लमजुङले ल्याएको भेन्टिलेटर चौथो लहरको कोरोना महामारी सकिँदासम्म सञ्चालन हुन सकेको छैन ।   भेन्टिलेटरसहित सघन उपचार कक्ष (आईसिसियू) सञ्चालन गर्ने गरी ल्याइएको उपकरणहरू सञ्चालन गर्ने आवश्यक कर्मचारी नहुँदा प्रयोगविहीन बनेका हुन् ।अस्पतालको आर्थिक स्रोत नहुँदा आवश्यक जनशक्ति राख्न नसक्दा भेन्टिलेटरसहित सघन उपचार कक्ष सञ्चालन हुन नसकेको अस्पतालका…

Logo