आज थप २०० जनामा कोरोना संक्रमण, २ को मृत्यु

पछिल्लो २४ घण्टामा मुलुकमा थप २०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५३७ जनाको परीक्षणमा २०० जनामा संक्रमण पुष्टि भएको हो । जसमा पीसीआर परीक्षणबाट ९२ जना र एन्टिजेन परीक्षणबाट १०८ जनामा संक्रमण देखिएको छ ।  पछिल्लो २४ घण्टामा ३३९ जना संक्रमणमुक्त भएका छन् भने दुई जनाको…

Logo