गुल्मीमा बेवारिसे शव फेला परेको छ। जिल्लाको इश्मा गाउँपालिका –१ हस्तिचौरको बसेनी सामुदायिक वनमा बेवारिसे महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । शनिबार बिहान स्थानीय बासिन्दाले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरी प्रमुख दाहाल सहितको टोली अहिले सोही स्थलमै रहेकाले थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार शव…