आयल निगमविरुद्ध संसदीय समितिमा उजुरी

आयल निगमविरुद्ध संसदीय समितिमा उजुरी परेको छ । राष्ट्रिय उपभोक्ता मञ्चले पेट्रोलियम पदार्थको मूल्य नघटाएको भन्दै प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा उजुरी दिएको हो । निवेदनमा तत्काल इन्धनको मूल्य घटाउन माग गरिएको छ ।  केही दिनदेखि इन्धनको मूल्य निरन्तर घटे पनि निगमले मूल्य नघटाएको निवेदनमा उल्लेख छ । ‘अन्तर्राष्ट्रिय…

Logo