काठमाडौं उपत्यकामा गएरातीको भारी वर्षाका कारण नदिनाला बढेको छ । काठमाडौंका केहि ठाउँमा शनिबार दिउँसोदेखि नै पानी परेकोमा राती सबैजसो ठाउँमा भारी वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । राती ३ देखि ६ घण्टासम्म काठमाडौंका सबैजसो ठाउँमा लगातार भारी वर्षा भएको महाशाखाले जनाएको छ । भारी वर्षाका कारण काठमाडौं उपत्यकाका खोला तथा…