नौ महिना अघि घुसकाण्डमा कारवाही भोगेका कर्मचारीलाई वन निर्देशनालय प्रमुखको जिम्मेवारी

भैरहवास्थित लुम्बिनी प्रदेश वन तथा वातावरण निर्देशनालयमा १५ असारमा कर्मचारीबीच हातपात भएको घटना १५ दिनपछि सार्वजनिक भएको छ ।  निर्देशनालयका निमित्त निर्देशक र सोही तहका अधिकृतबीच धान दिवसका दिन हानहान भएको थियो । अनियमितताको आरोपमा कारबाहीमा परेका जिल्ला वन अधिकृत डिएफओ जीवन पंगेनी निर्देशनालयको निमित्त निर्देशक भएर आएपछि कार्यालयका कर्मचारीहरूले कसैलाई टेर्न छाडेका छन । …

Logo