बालाजुमा भ्यान र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

काठमाडौंको बालाजुमा हिजो बेलुकी भ्यान र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा काठमाडौंको चन्द्रागिरी नगरपालिका-२ का अन्दाजी ३९ बर्षीय सन्जिव कार्की रहेका छन् । उनको उपचारको क्रममा महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा राती साढे २ बजे मृत्यु भएको हो । बा ६ च ४८११ नम्बरको टाटा डि. आई भ्यान र बा ७५ प…

Logo