वीरेन्द्रनगरमा बर्डफ्लु देखियो, कुखुरा नष्ट गर्न निर्देशन

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका ३ तातापानीको एक टर्की फर्ममा बर्डफ्लु देखिएको पुष्टि भएको छ । केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशाला काठमाण्डौमा आज बिहीवरा गरिएको परीक्षणबाट त्यस फर्मको टर्कीमा बर्डफ्लु देखिएको पुष्टि भएको हो ।  एक सय वटा भन्दा बढी टर्की मरेपछि परीक्षणका लागि नमुना काठमाण्डौ पठाइएको थियो । पशुपक्षी विकास निर्देशनालय सुर्खेतका प्रमुख प्रचण्ड खड्काले टर्की…

Logo