दैनिक चुकन्दर खानु स्वास्थ्यका लागि फाइदाजनक, यस्तो छ कारण

चुकन्दर स्वास्थ्यका लागि सबैभन्दा पौष्टिक र लाभदायक छ । गाढा रातो रंगको चुकन्दरमा धेरै आवश्यक भिटामिन, खनिज र पोषक तत्वहरूमा धनी छ। यो वर्षौंदेखि सलाद र जुसको रूपमा खपत हुँदै आएको छ।कम क्यालोरी हुनुको साथै, चुकन्दरमा प्रोटिन, फोलेट, म्याग्नेसियम, भिटामिन(बी र आइरन प्रचुर मात्रामा पाइन्छ, जसले यसलाई स्वास्थ्यका लागि निकै फाइदाजनक बनाउँछ। चुकन्दरले हड्डीको निर्माण,…

Logo