भक्तपुरमा टिपरको ठक्करबाट २ जनाको मृत्यु भएको छ । आज विहान २ बजे भक्तपुरको आदर्श नगर सडक खण्डमा काठमाडौंबाट जगाती तर्फ जाँदै गरेको बा ७९ प ७८७६ नम्बरको मोटरसाइकललाई बा ४ ख ५२९८ टिपरले ठक्कर दिँदा २ जनाको मृत्यु भएको ट्राफिक प्रहरी महाशाखा रामशाहपथले जनाएको छ । टिपरले ठक्करबाट घाइते भएकाहरुको उपचारको क्रममा करिब ३…