पछिल्लो २४ घण्टामा देशभर थप १६ जना कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा पीसीआरबाट १० र एन्टीजेनबाट ६ जनामा गरि १६ जनामा कोरोना पुष्टि भएको हो। आज थपिएकासँगै नेपालमा सक्रिय संक्रमितको संख्या १ सय ९ जना रहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ८ जना कोरोना संक्रमणमुक्त भएका छन्। आज कसैकाे पनि…