महिला पत्रकारलाई दुर्व्यवहार गरेको घटनामा महासंघको ध्यानाकर्षण

महिला पत्रकारलाई दुर्व्यवहार गरेको भन्दै ‘नेपाल आज’ नामक सञ्चार संस्थाका अध्यक्षलाई कारबाही गर्न र पत्रकारको सुरक्षा प्रबन्ध मिलाउनका लागि नेपाल पत्रकार महासंघले सम्बन्धित पक्षलाई ध्यानाकर्षण गराएको छ । तीन वर्षअघि काम गरेको सञ्चार संस्था ‘नेपाल आज’ का अध्यक्ष माधव गुरागाईंले राखेको प्रेम प्रस्ताव अस्वीकार गर्दा पत्रकार कञ्चन न्यौपानेले निरन्तर खेप्दै आएको मानसिक यातनाको घटनाप्रति महासंघले…

Logo