दैलेख बस दुर्घटना: मृतकको संख्या ४ पुग्यो, ३९ घाइते

कर्णाली राजमार्गअन्तर्गत दैलेखको आठविस नगरपालिका २ सिस्नेमा भएको बस दुर्घटना परि मृत्यु हुनेको संख्या ४ पुगेको छ भने ३९ जना घाइते भएका छन् । मुगुबाट  नेपालगन्जतर्फ जाँदै गरेको म १ ख ६६० नम्बरको बस बुधवार साँझ कर्णाली राजमार्गमा दुर्घटनामा परेको थियो । दुर्घटनामा परेर मृत्यु हुनेमा दैलेखको दुल्लु नगरपालिका- ९ का ३६ वर्षीय काशीराम पाण्डे र सोही…

Logo