सर्लाहीमा बालक अपहरण गरि हत्या गर्ने ७ जना पक्राउ

जिल्ला प्रहरी कार्यालय सर्लाहीले बालक अपहरण गरि बन्धक बनाई कर्तव्य गरि मारेको घटनामा संलग्न सात जना अभियुक्तलाई पक्राउ गरि सार्वजनिक गरेको छ। चैत २० गते राति जिल्लाको मलङ्गवा नगरपालिका–१२ गम्हरियाका दीपेन्द्र ठाकुरका छोरा अन्दाजी ८ वर्षका आकाश ठाकुरलाई अपहरण गरि बन्धक बनाई कर्तव्य गरि मारेको घटनामा संलग्न रहेका सात जना अभियुक्तलाई पक्राउ गरिएको जिल्ला प्रहरी…

Logo