सप्तरीका विपन्न फोहरमा मोहर खोज्दै

सप्तरीको राजविराज नगरपालिका ४ की ४५ वर्षीया सकिना खातुनलाई यतिबेला भ्याई नभ्याई छ ।  दिनभर चुल्हो चौकामा मात्र व्यस्त रहने सकिनाले ६ महिनाअघि फोहोरमा मोहर कमाउन सक्ने थाहा पाएपछि घरधन्दा सकेर सकिना फोहोरमा होमिन्छिन् । राजविराज बजारमा फालिएको प्लास्टिक बटुलेर बेच्न थालेपछि दिनकै पाँच सयभन्दा बढी उनले आम्दानी गर्न थालेकी हुन् । उनी भन्छिन्, ुपहिले…

Logo