अमेरिकी सहायता नियोग युएसएआइडी र अमेरिकी रक्षा मन्त्रालयले नेपालका सुरक्षा निकायलाई विभिन्न उपकरणहरु उपलब्ध गराएको छ । सुरक्षा अंगलाई आपतकालीन प्रतिकार्य एवं आगलागी नियन्त्रणसम्बन्धी तालिम सञ्चालन गर्न आवश्यक उपकरण उपलव्ध गराइएको हो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई उपकरण हस्तान्तरण गरेका…