कुकुरले मानव खप्परको कंकाल फेला पारेको तथ्य के हो ?

खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका-६ छितापोखरीमा मानव खप्परको कंकाल फेला परेको छ । साविकको छितापोखरी-१ दिहुँमा कुकुरले बाटोमा ल्याएको अवस्थामा खप्परको कंकाल फेला परेको वडाध्यक्ष मिलन राईले बताए । सोमबार बिहान विद्यालय जानेक्रममा स्थानीय शिक्षक सुरेश तामाङले मानव खप्परको कंकाल भेटेर प्रहरीलाई खबर गरेका थिए ।  दिहुँबाट डाँडाखर्क जाने बाटोमा भेटिएको खप्परको कंकाल कसको हो भन्ने…

Logo