पाथीभरा दर्शनार्थीलाई राष्ट्रिय फूलले स्वागत

फराकिलो पदमार्ग । पदमार्गको दायाँबायाँ राताम्य लाली गुराँस । फुलेको गुराँसको रस चुस्न झुमिएका अनेक थरीका चरा अनि मौरी । ती चराको आवाजले सङ्गीतमय यात्रा । यो दृश्य पाथीभरा मन्दिर जाने पदमार्गको हो ।  ताप्लेजुङको प्रसिद्ध धार्मिक स्थल पाथीभरा जाने पदमार्गमा कुनै विशिष्ट व्यक्ति वा दुलहीको स्वागत गर्नका लागि बसेको जस्तै अहिले  पदमार्गको दायाँबायाँ विभिन्न…

Logo