भन्सार एजेन्टको परिक्षा वैशाखमा हुने भएको छ । भन्सार विभागले सार्वजनिक सूचना जारी गरी आगामी १७ वैशाखका लागि लिखित परीक्षा तय गरेको जानकारी दिएको छ । विज्ञापनको एक वर्षपछि परीक्षा सञ्चालन हुने तय भएको छ । परीक्षा रोक्न माग गर्दै परेको रिट निवेदनमाथि सुनुवाई गर्दै उच्च अदालत पाटनले यसअघिको अन्तरिम आदेशलाई निरन्तरता दिन नपर्ने आदेश…