श्रीमानको औला काटेर पोलेर खाने श्रीमती !?

दाङ , १४, पुसदाङमा एक महिलाले आफ्नै श्रीमानको हातका औला काटेर खाएकी छन् । दाङ तुलसीपुर उपमहानगरपालिका १ भम्के छोटेकी ६४ वर्षीया रिसमी महतराले आफ्नै श्रीमान् ६४ वर्षकै चन्द्रबहादुर महतराको हातका औला काटेर पोलेर खाएकी हुन्। चन्द्र बहादुरलाई राप्ति अञ्चल अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि जिल्ला बाहिर लगिएको छ। चन्द्रबहादुरको अवस्था गम्भीर भएपछि…

Logo