सरकारले घर बनाउन शुरु नगर्ने भूकम्पपीडितको ५० हजार जफत गर्ने !?

सिन्धुपाल्चोक, १, माघपर्याप्त कामदारको अभावमा स्थायी आवास निर्माणलाई तीव्रता दिन नसक्दा दोस्रो किस्ता नपाउने डरले भूकम्पपीडित चिन्तित बनेका छन् । पुस मसान्तसम्म आवास निर्माणको पहिलो चरणको काम नसके दोस्रो किस्ता उपलब्ध नहुने सरकारी घोषणाका कारण भूकम्पपीडित त्रासमा रहेका हुन् । अहिले जिल्लाका हरेक गाउँमा भूकम्प प्रतिरोधी घर निर्माण सुरु भए पनि अधिकांश अलमलमा छन् ।…

Logo