कार्यकक्षमै बेहाेस भइ ढलेका वडाध्यक्षको निधन

सिन्धुलीकाे मरिण गाउँपालिका–६ का वडाध्यक्ष कुर्साङ लामाको निधन भएको छ।  साेमबार कार्यालयमा सेवा प्रवाह गर्दै गर्दा मस्तिष्कघातका कारण उनको निधन भएको हो। बेहोस भएका लामालाई कपिलाकोट स्वास्थ्य चौकीमा पुर्याइएको भए पनि चिकित्सकले मृत घोषणा गरेको गाउँपालिका अध्यक्ष पानिराज बम्जनले जानकारी दिए । 'लामाको निधनले मरिण गाउँपालिकाले एक असल, इमान्दार, कर्तव्यनिष्ठ र जनप्रेमी जनप्रतिनिधि गुमाएको र…

Logo