४ हजार ६१ परीक्षणमा ३७ जनामा संक्रमण

नेपालमा कोरोना संक्रमण दर दैनिकरूपमा कम हुँदै गइरहेको छ।  नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ६१ परीक्षण गरिएको छ। जसमध्ये ३७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको पछिल्लो तथ्यांकमा उल्लेख छ। पछिल्लो २४ घण्टामा गरिएका परीक्षण मध्ये जम्मा संक्रमण दर १.२ प्रतिशत मात्र रहेको पनि मन्त्रालयले जनाएको छ । यस अवधिमा मृत्यु…

Logo