चिसो अझै केहि दिन बढ्ने मौसमविदको भनाई

काठमाडौं,२३,पुसन्यूनतम तापक्रम घटेका कारण काठमाडौं उपत्यका सहित मुलुकभर चिसो बढेको छ । केही साता देखि तराई मधेस क्षेत्रमा शीतलहरका कारण जनजीवन कष्टकर बन्दै गएको छ । काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ३ दिन देखि १ डिग्रीमा झरेको छ । शनिबारको न्यूनतम तापक्रम १ दशमलव ६ डिग्री सेल्सियस छ । तापक्रम घटेका कारण उपत्यकाको जनजीवन समेत प्रभावित…

Logo