नेपालमा पछिल्लो २४ घण्टामा ७ हजार ८८४ परीक्षण गरिएकाे छ। जसमध्ये ८३ जनामा संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे पछिल्लाे तथ्यांकमा उल्लेख छ । यस अवधिमा मृत्यु संख्या शून्य रहेकाे छ। यस्तै संक्रमणमुक्त हुनेको संख्या १३० रहेको छ। विगत २४ घन्टामा १ लाख ३ हजार ५३८ जनामा काेराेना संक्रमणविरूद्धकाे खाेप लगाइएकाे छ। सक्रिय…