सिन्धुलीमा टिपर दुर्घटना : दुई जनाको मृत्यु, २४ जना घाइते

सिन्धुलीको दुधौली नगरपालिका–५ ठाकुरखोलामा आइतबार साँझ जन्ति बाेकेकाे टिपर अनियन्त्रित भएर पल्टिँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा २४ जना घाइते भएका छन्।  घाइते मध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।  आइतबार साँझ ८ बजे बाणेगाउँबाट कटारीतर्फ जाँदै गरेको ना ३ ख ७४९० नम्बरको टिपर अनियन्त्रित भइ सडकमा पल्टिएको थियो।  गम्भीर घाइते भएका…

Logo