रामपुरमा खरका छानारहित नगर कार्यक्रम शुरु

रामपुर (पाल्पा), ३ पुस ।रामपुर नगरपालिकामा खरका छानारहित नगर कार्यक्रम शुरु भएको छ ।नगरपालिकालाई सुन्दर र नमूना नगरका रुपमा चिनाउन नगरपालिकाले विशेष प्राथमिकतामा राखेर खरका छानारहित नगर कार्यक्रम सञ्चालन गरेको हो ।स्थानीयवासीले नगरपालिकामा पेश गरेको आवेदनका आधारमा क्रमैसँग अबको पाँच वर्षभित्र रामपुर नगरपालिकालाई खरका छानामुक्त नगर बनाउने योजनाका साथ यो कार्यक्रमलाई तदारुकता दिइएको छ ।खरका…

Logo