नेपालमा सक्रिय संक्रमितकाे संख्या ५ हजारभन्दा कम, आज ६५ जनामा संक्रमण

नेपालमा काेराेनाका सक्रिय संक्रमितकाे संख्या ५ हजारभन्दा कममा झरेकाे छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे पछिल्लाे जानकारी अनुसार आइतबारसम्म ४ हजार ९१७ जना सक्रिय संक्रमित रहेका छन् ।  पछिल्लो २४ घण्टामा थप ६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। मन्त्रालयका अनुसार ७ हजार ९४७ परीक्षणमा ६५ जनामा संक्रमण पुष्टि भएको हो। यस अवधिमा कोरोना…

Logo