कोरोना अपडेट: साढे १० हजार ११५ परीक्षण गर्दा ५२१ जना संक्रमित

नेपालमा पछिल्लो २४ घण्टामा ५२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार ६ हजार ३७ पीसीआर परीक्षणमा ४२७ जनामा र ४ हजार ७८ जनामा एन्टिजेन परीक्षण गर्दा ९४ जनामा संक्रमण देखिएको हो। मृत्यु हुनेकाे संख्या १० रहेकाे छ । योसँगै देशभर सक्रिय संक्रमितको संख्या २२ हजार ५८४ रहेको छ भने पछिल्लो…

Logo