कोरोना अपडेट: ७ हजार ९५ परीक्षण गर्दा ६८० जना संक्रमित

नेपालमा पछिल्लो २४ घण्टामा ६८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार ४ हजार २५६ पीसीआर परीक्षणमा ४९८ जनामा र २ हजार ८३९ जनामा एन्टिजेन परीक्षण गर्दा १८२ जनामा संक्रमण देखिएको हो। मृत्यु हुनेकाे संख्या २ रहेकाे छ। योसँगै देशभर सक्रिय संक्रमितको संख्या १९ हजार ४०० रहेको छ भने पछिल्लो २४…

Logo